माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

पोखरा, २६ पुस ।

सरकारले माघ १ गते सार्वजनिक बिदा दिने भएको छ ।

आइबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्री परिषद बैठकले राष्ट्रिय सभाको जारी हिउँदे अधिवेशन आजदेखि नै अन्त्य गर्ने निर्णय गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close