आज सार्वजनिक बिदा

पोखरा, १ माघ ।

माघे संक्रान्तिका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

गृहमन्त्रालयले मंगलबार नै एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदको पुस २६ को निर्णयानुसार सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।

माघेसंक्रान्तिमा अघिल्ला वर्षमा बिदा नदिइए पनि चर्को आलोचना हुन थालेपछि यस वर्ष सरकारले मन्त्री परिषद् वैटकबाटै निर्णय गराएर बिदा दिएकोछ ।

प्रेस विज्ञप्ति

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close