भोलि पुस १५ गते सार्वजनिक बिदा (सूचनासहित)

पोखरा, १४ पुस ।

सरकारले भोलि पुस १५ गते बुधबार सार्वजनिक बिदा दिने भएको छ ।

किराँत जातिको उधौली पर्व, योमरी पुन्हि (ज्यापू दिवस-धान्यपूर्णिमा), तमू ल्होसारको अवसरमा सरकारले बिदा दिने भएको हो ।

उक्त दिन सार्वजनिक बिदा दिनका लागि सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ ।

सूचना

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close