प्रधानमन्त्रीको कदमको कांग्रेसले प्रतिवाद गर्छ : शर्मा

काठमाडौं, ५ पुस ।

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको प्रतिवाद गर्ने भएको छ ।

ओलीको कदम अधिनायकवादी आकांक्षको अन्तिम प्रयत्न गरेको भन्दै कांग्रेसले यसलाई असफल बनाउने स्पष्ट पारेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘लोकतन्त्र र संविधान रक्षाका लागि हामी सबै दलहरुसँग अपिल पनि गर्छौँ ।’

जनताको कोरोनाको महामारीमा फसेका बेला भएका सरकारी हर्कत अक्षम्य भएको समेत उनले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close