पोखराको मानवसेवा आश्रममा एक पुरुष मृत फेला

पोखरा, २१ पुस ।

पोखरास्थित मानवसेवा आश्रममा एक पुरुष मृत फेला परेका छन् ।

भारत उत्तराखण्डका ५२ वर्षका ती पुरुष वावान्याह सन्तोष नामक ती पुरुष यहि पुस ११ गतेदेखि आश्रममा बस्दै आएका थिए ।

उनको मृत्युबारे अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close