एगामा नयाँ नेतृत्व, अध्यक्षमा विश्वराज

पोखरा, ९ पुस ।

इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएशन (एगा) को अध्यक्षमा विश्वराज पोखरेल निर्वाचित भएका छन् । संस्थाको नवौं अधिवेशन तथा १७औं साधारणसभाबाट पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

संस्थाको उपाध्यक्षका गोकर्ण लम्साल, सचिवमा गीता ढकाल, सहसचिवमा प्रमीला थापा, कोषाध्यक्षमा माया सुवेदी रहेका छन् ।

संस्थाको सदस्यमा सुशिल ढकाल, रामकृष्ण तिमिल्सिना, सुरेन्द्र पौडेल, केशव सापकोटा र रमेश सुवेदी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close