आज पनि बढ्यो सुनको मूल्य

पोखरा, २ पुस ।

आज सुनचाँदीको भाउ आज पनि बढेको छ । सुन आज तोलामा ४ सय रुपैयाँ बढेर तोलाको ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ । हिजो सुन तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close