सुनको मूल्य आज कति ?

पोखरा, १९ पुस ।

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रूपैयाँ कायम भएको छ । शुक्रवार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन पनि आज स्थिर रहेको छ । महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार रूपैयाँमा कारोवार भइरहेको छ । यसैगरी चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । आज प्रतितोला १ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close