आज सुनको मूल्य कति ?

पोखरा, २४ पुस ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

तेजावी सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा १३३० रुपैयाँमा कारोबा रभएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close