कांग्रेस नेता कृष्णप्रसाद सिटौला अस्पतालको आईसीयूमा

पोखरा, ६ पुस ।

काँग्रेस नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन् । स्रोतका अनुसार छातीसम्बन्धी समस्या देखिएपछि उनी राजधानीको हेम्समा अस्पतालमा भर्ना भएका हुन् ।

१० दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएका उनको स्वास्थ्यमा पछिल्लो समय समस्या देखिएको बताइएको छ । पूर्व गृहमन्त्रीसमेत रहेका उनलाई अस्पतालको आइसियूमा राखिएको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close