प्रदेशसभा भवनमा नेकपाको कार्यक्रम

पोखरा, १० पुस ।

राष्ट्रिय युवा संघ गण्डकीले आज पोखरामा प्रदेशस्तरीय बृहत् युवा भेला गरेको छ ।

पोखराको यो कार्यक्रम केपी शर्मा ओलीको समर्थनमा गरिएको पछिल्लो समयकै ठूलो कार्यक्रम हो ।

पोखरास्थित साविक पोखरा सभागृह एवं हालको गण्डकी प्रदेशसभा भवनमा नेकपाको कार्यक्रम जारी छ ।

प्रदेशसभा भवनमा राजनीतिक पार्टी विशेष कार्यक्रम गरिएपछि धेरैले आश्चर्य प्रकट गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close