लकडाउनको दोश्रो दिन कस्तो छ पोखरा ? (तस्वीरहरुमा हेरौं)

बैशाख २२, २०७८ बुधबार

पोखरा । लकडाउनको प्रभाव पोखरामा परेको छ । पोखरालाई मौसमले पनि साथ दिएको छैन । बिहानैदेखि पानी पर्ने संकेत गरेको छ ।

लकडाउन जारी भएको दोस्रो दिन पनि बजार प्रायः सुनसान छ । अत्यावश्यकबाहेक कुनै पनि सवारी साधन चल्न सकेको छैन ।

काममा हिंडेका मजदूरलाई प्रहरीले रोकिदिएपछि मजदूर आक्रोशित बनेका छन् ।

लकडाउनको दोस्रो दिन पोखराका केही दृश्यहरु गण्डकी भ्वाइसका फोटोग्राफर निरज हिराचनले क्यामेरामा कैद गरेका छन् । 

तस्वीरहरु