घट्यो सुनको मूल्य, कति पुग्यो ?

बैशाख २९, २०७८ बुधबार

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा आज छापावाल सुन तोलामा ३०० रूपैयाँले घटेर रु.९२ हजार रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज रु.९१ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि आज स्थिर छ । चाँदी आज पनि रु.१३ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छकाठमाडौँ९ नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

मंगलबारको तुलनामा आज छापावाल सुन तोलामा ३०० रूपैयाँले घटेर रु.९२ हजार रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज र.९१ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज स्थिर छ । चाँदी आज पनि रु.१३ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।