पोखरामा दशैं चहल-पहल, कोरोनाले प्रताडित नागरिक बजारमा निस्कँदा...

असोज २६, २०७८ मंगलबार

-पुकार पुर्जा

पोखरा । नेपालीहरुको महान पर्व दशैं भित्रिएसंगै पोखरामा चहलपहल ह्वात्तै बढेको छ ।

लामो समय कोरोना कहरबाट उकुस-मुकुस भएका नागरिक दशैं आगमन भएसंगै बजारमा निस्किएका हुन् ।

पोखराका मुख्य बजार र चोकहरुमा दशैंमा किनमेल गर्नेको निकै भिडभाड छ । यसलाई हेर्दा नागरिकले कोरोना महामारीलाई बिसिएको अनुभूत गराउँदछ । 

तस्वीरहरु