असोज २६, २०७८ मंगलबार
-पुकार पुर्जा
पोखरा । नेपालीहरुको महान पर्व दशैं भित्रिएसंगै पोखरामा चहलपहल ह्वात्तै बढेको छ ।
लामो समय कोरोना कहरबाट उकुस-मुकुस भएका नागरिक दशैं आगमन भएसंगै बजारमा निस्किएका हुन् ।
पोखराका मुख्य बजार र चोकहरुमा दशैंमा किनमेल गर्नेको निकै भिडभाड छ । यसलाई हेर्दा नागरिकले कोरोना महामारीलाई बिसिएको अनुभूत गराउँदछ ।
तस्वीरहरु