तिलक दाहाल: मोटरसाइकल रोके, सुत्त नदीमा हामफाले

कात्तिक ६, २०७८ शनिबार

सप्तरी । मोटरसाइकल रोकेर सप्तकोशी नदीमा हाम फालेर शनिबार एक व्यक्ति बेपत्ता भएका छन् ।

ब्यारेजमा को३६प ९२५५ नम्बरको मोटरसाइकल रोकेर नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनु भएकाे छ ।

नदीमा हामफाल्ने व्यक्ति सुनसरीको तिलक दाहाल रहेको र उनको खोजी भइरहेको प्रवक्ता काफ्लेको भनाइ छ।