बैशाख २८, २०७९ बुधबार
बुटवल । बुटवलको मिलनचोकमा बम विस्फोट भएको छ ।
सशस्त्र प्रहरी बल बुटवलका अनुसार बुटवल मिलनचोक आकाशे पुलनजिक बम विस्फोट भएको हो ।
बम विस्फोटबाट कुनै क्षति भएको छैन । घटनास्थल नजिकै पर्चाहरू भेटिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।