एनएमबि बैंकले अधिकृत पुँजी २० अर्ब पुर्याउने

काठमाडौं, २९ पुस ।

एनएमबि बैंकको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्‍चालक समिति अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा सम्पन्न सभाले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.२ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

साधारणसभा भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो । सभाले बैंकले अधिकृत पुँजी १६ अर्ब रुपैयाँबाट बढाएर २० अर्ब पुर्‍याउने प्रस्ताव पनि पारित गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close