पार्किङ ठेक्का रद्ध गर्न उच्च अदालतमा रिट दायर

पोखरा, ५ पुस ।

पोखरामा पार्किङ ठेक्का रद्ध गर्न उच्च अदालत पोखरामा रिट दायर भएको छ । अधिवक्ता राजेन्द्रमान श्रेष्ठ र जागौं नेपाल राष्ट्रिय अभियान कास्कीका अध्यक्ष नारायणहरि तिवारीले अदालतमा रिट दायर गरेका हुन् ।

पोखरा महानगरपालिका भित्रको पार्किङ शुल्क व्यवस्थापनको ठेक्का प्रक्रियाप्रति चौतर्फी विरोध हुँदै आएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close