दाहाल-नेपाल समूहद्वारा आन्दोलन घोषणा, गण्डकीमा माघ १६ गते विरोध प्रदर्शन

पोखरा, १८ पुस ।

नेपाल कम्युष्टि पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

शनिबार पत्रकार सम्मेलन गरी प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलन घोषणा गरेको हो । जसअनुसार गण्डकी प्रदेशमा माघ १६ गते विरोध प्रदर्शन तथा सभा गर्ने भएको छ ।

२४ पुसमा असवैधानिक कदम सच्याई देशबासीसँग क्षमायाचना गर्न माग गर्दै सबै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने घोषित कार्यक्रम छ । प्रधानमन्त्रीलाई ज्ञापनपत्रसंगै संविधानको पुस्तक पनि दिइनेछ ।

राजधानीमा विरोध प्रदर्शन र सभा गरेर दोस्रो चरणको आन्दोलन समापन गरिने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कुन दिन कहाँ, कस्ता कार्यक्रम ?

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close