प्रचण्ड पत्नी सीता दाहाल गम्भीर बिरामी, अस्पताल भर्ना

पोखरा, १५ पुुस ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल बिरामी परेकी छन् । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

उनकी छोरी गंगाले आमालाई मेडीसिटी अस्पताल भर्ना गरेको जानकारी गराएकी हुन् ।

सीता लामो समयदेखि अस्वस्थ थिइन् । आज स्वास्थ्यमा थप समस्या भएपछि अस्पताल भर्ना गरिएको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close